जीवनमा यस्ता क्षणहरू आउँछन् जो मानवले
एक मानवलाई
गराउन सिकाउन सम्झाउन दोष देखाउन धेरै सजिलो छ । तर जीवनमा त्यो व्याक्तीको समस्यालाई चिनेर त्यसको
सम्बोधन गर्न धेरैको बहसको कुरा छैन । तसर्थ साथीभाई इष्टमित्र जो कसैको भलो
चाहनुहुन्छ र कसैलाई उन्नती चाहनुहुन्छ भने कृपया हजुरले त्यो व्यक्ति को के हो समस्या जरैदेखि
जानेर त्यसलाई भित्री अन्तर आत्माले मनन गरेर त्यो व्यक्तिलाई आर्थिक अभाव , शारीरिक
बल, बौद्धिक सहयोगी, अथवा प्रेम चाहिएको होकि त्यो तपाईहरुले बुझ्नु पर्ने हुन्छ
त्यसरी सहयोग गर्दा त्यो व्यक्तिलाई साचैनै राहात हुन थाल्छ र तपाईलाई महान
सम्झन्छ तपाईं एउटा सामाजिक रुपमा व्यक्तिगतरुपमा तपाइको वास्तविक जीवनमा अङ्क
प्राप्त गर्नु हुन्छ । त्यसले तपाईलाई पनि
सफलता दिन्छ । तपाईं द्वारा यो व्यक्तिले के कुरा प्राप्त गर्यो त्यो अतुलनिय
हुन्छ । तसर्थ साथीहरु हजुरहरु पनि कसैलाई के कुरा बताउदै हुनुहुन्छ भने आफ्नो
जिबनमा त्यसो हुदा के हुन्छ पटक पटक मनन
गरेर थोरै बोलेर कसरी सहयोग गर्नुपर्छ सोचेर कृपया गर्नुस् । वचन पूरा गर्नुहोस् ।
तपाइँलाई त्यो ब्यक्तिले एउटा सन्त र भगवानको रुपमा हेर्ने छ । नाई भने त्यसको
जिवनको बिझ हजुर पनी हुनुहुने छ सबैभन्दा
ठूलो कुरा त्यहि हो पढिदिनु भएको मा धन्यवाद ।

No comments:
Post a Comment